NEPAL NEW YEAR 2074(नया बर्ष २०७४ काे हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्दा छाै own friendly studio family
NEPAL NEW YEAR 2074(नया बर्ष २०७४ काे हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्दा छाै own friendly studio family
नयाँ वर्ष २०७४ वैशाख १ गते सम्पुर्ण नेपाली बाजेवजै,आमवुबा ,दाजु दिदि,भाइबैनी लाइ सानो यो आग्रह(सल्लाहा)
१.तन मन वचन श्वाच्छ सफा खाली बनाउनुहाेस्। सवै राम्राे मात्र सोच्ने प्रयास गर्नु हाेस्। सवैराम्राे मात्र गर्न खोज्नुहाेस्।
२. नयाँ वर्ष २०७४ वैशाख १ गते तपाइ खुसीहुने ठाँउ मा परीवार सगै जानुहाेस।जेजस्ताे भएपनि जेजसरी हुन्छ खुसी अान्नद रहने साथै अरूलाइ पनि राख्ने प्रयास मात्र ग्रनुहाेस् ।
३. खानेलाउने सफा स्वास्थय
राम्रो मिठो नयाँ सफा स्वाच्छ स्वास्थय
वर्ष २०७४ साल भरी राम्रो हुनेछ धन्यवाद¡



0 comments:
आफ्नो विचार COMMENT गर्नुहोस् धन्यवाद