किन nhyoo bajracharya sir elimination round मा अनुपस्थित हुन्छन त ?
किन nhyoo bajracharya sir elimination  round 
मा अनुपस्थित हुन्छन त ?
यो विषय लाई लिएर अनेकौँ संका उप संका गरि विभिन्न 
News वनाईएको छ nhyoo sir elimination round मा
अनुपस्थित हुनको एउटै मात्र  कारण हो जुन जोकसैले अन्दाज लगाउन सकिन्छ nhyoo bajracharya sir अरूको दुख्ख देख्न,हेर्न नसक्ने भए कै कारण ले nepal idol elimination round मा अनुपस्थित भएको हो किन कि elimination round आफैमा दुख्ख को समय हो तेसैले
अनेकौँ संका उप संका नगर्दा हुन्छ जस्तो लाग्छ Nepal idol 
1जना हुने हो जुन अन्य देश को भन्दा उत्कृष्ट होस् नेपाल को 
सान नेपाल आइडल,


Yes
ReplyDelete