नमस्कार यहाँ लाई स्वागत छ own friendly studio मा
म =dpsr
घर =ओखलढुङ्गा
Nepal idol प्रतियोगी कुनै सग चिनाजान छैन कुनै सम्वन्ध छैन सबैसँग एउटै मात्र सम्वन्ध छ त्यो हो म नेपाली र Nepal idol का सवै प्रतियोगि पनि नेपाली हुन्
कला प्रतिभा योग्यता क्षमता को सही पहिचान गर्न मा असर् पार्ने सही मुल्यांकन गर्न मा असर पार्ने
केहि करा हरू
दया ,माय,रूप,रंग ,जाति,लिङ्ग ,क्षेत्र, नै हुन् यि कुनै कुरा लाई आधार लिएर कला प्रतिभा योग्यता क्षमता को मुल्यांकन गरीन्छ भने यसको परिणाम गलत हुनेछ मलाई लाग्छ
यि सबै कुरा लाई आधार नबनाइ कला प्रतिभा योग्यता क्षमता लाई साथै सवै प्रतियोगि लाई समान दृष्टिले नियालेर हेरी निस्पक्ष मुल्यांकन गर्दा
Nepal idol को परिणाम क्रमशः :
1 .Sagar ale magar =first Nepal idol
2.Nishan bhattarai=second " "
3.buddha lama=third. " "
4.sujata pandey. Fourth " "
5.pratap das. Fifth . (राम्रो गायक )
यसरी क्रमानुसार Nepal idol को परिणाम आए नेपाली जनता पनि सही पहिचान,मुल्यांकन गर्न सक्नुहुने योग्य निर्णायक जनता छन नेपाल मा भन्ने मानिनेछ। र नेपाल मा
कला क्षमता को सही मुल्यांकन गरीन्छ र क्षमता अनुसार सही स्थान दिईन्छ भनेर आउँदो पुस्ता पनि साङ्गीतिक ,कला क्षेत्र मा राम्रो गर्छु भनि लागि पर्ने छन मलाई लाग्छ
धन्यवाद
तपाई को आफ्नो बिचार comment मा राख्नु होस्
HOW TO INTERNATIONAL VOTING NEPAL IDOL
CLICK:
Popular Posts
-
Credits ** Vocal By: Deepak Bajracharya Music By: Deepak Bajracharya Lyrics By: Ricky Shakya Arranged By: Rhythm Band Audio Mixed By Firoj ...
-
The best time to upload a video on YouTube can vary depending on your target audience, but in general, here are some key guidelines: Weekd...
-
champion book of world record bijay shahi MEMORY KING BIJAYA SHAHI: MEMORY KING Sometimes, people come in highlights with their unique...



0 comments:
आफ्नो विचार COMMENT गर्नुहोस् धन्यवाद