Saturday, November 10, 2018

डाँडापारि को देश पुगेर आफ्नो देश को लागि यस्तो जानकारी दिए !(LEMON)

डाँडापारि को देश पुगेर आफ्नो देश को लागि यस्तो जानकारी दिए !(LEMON) 

सामन्यतय lemon कागती को प्रयोग सलाद मा या सब्जी को स्वाद बढाउन को लागि प्रयोग गरिन्छ । तर lemon(कागती ) को अन्य फाइदा र महत्व यसको गुण बारे हामीलाई राम्रो थाहा छैन । कागती को प्रयोग ले तपाई आफ्नो सौन्दर्य मा निखार ल्याउन त सक्नुहुन्छ । साथै तपाई लाई स्वास्थ्य तथा तन्दुरुस्त राखन धेरै मद्दत पुर्याउछ ।

 मात्र कागति एक हेर्नुहोस् यस को फाइदा अनेक , आउनुहोस् जान्नुहोस् कागती बाट हुने केहि फाइदा हरु बारे ।


 1.कागतीको रस ले हाम्रो शरीर को रोग-प्रतिरोधात्मक क्षमता लाइ बढाउछ

 2.अनावश्यक मोटापन घटाउन मद्दत गर्दछ ।/ कागती को सेवनबाट कुनै कम्जोरी बिना तवल घटाउन सक्नुहुन्छ।

3.तपाई कागती मोटापन घटाउन मात्र हैन ,मोटापन बढाउन पनि यस लाइ प्रयोग गर्न सक्नुहुन्छ कागती मा चिनी मिसाएर प्रयोग गरि आफ्नो मोटापन बढाउन सक्नुहुन्छ।

 4.कागती कपाल को लागि पनि एकदमै राम्रो मानिन्छ , कपाल मा यसको प्रयोग ले कपाल ढाउन साथै टाउको मा रहेको चाया लाई दुर गर्दछ ।

 5.कागती मा Citric acid हुन्छ, र यस्मा भिटामिन C हुन्छ ,जो हाम्रो हाड़(हड्डी)लाई मजबुत बनाउन मद्दत
 गर्दछ ।

 6.तपाई को अनुहारमा दाग ,चाया,पोतो छ भने तपाई आफ्नो सुन्दरता बढाउन चाहनुहुन्छ भने (काचो दुध मा कागती मिलाएर लगाउनुभयो भने तपाईको मुहारमा चमक आउनेछ ।

 7.पेट को समश्या छ भने मोह( honey)मा कागती मिसाएर प्रयोग गर्नुभयो भने कब्जियत जस्ता समश्या समेत ठिक हुन्छ ।
 8.कागती को सेवनबाट औलो ,हैजा ,हाम्रो सरिरमा पानी को कमी लाई ठिक पार्न , Blood pressure (रक्तचाप) सामान्य बनाउन मद्दत गर्द छ ।


 यी त भए कागती को केही फाइदा हरु अब जान्नुहोस् कागती को( lemon leaves) पात को बारे मा र कागती लाइ जोगाएर यसको खेति गरे र आफु र आफ्नो परिवार लाई स्वास्थ्य राख्नुहोस् ।

  यादी तपाई लाई केही नयाँ र राम्रो लागे अन्य नेपाली हरु समक्ष पनि पुराइदिन आनुरोद
गर्दछु ,

 भिडीयो हेर्नुहोस्






thank you
ownfriendlystudio.blogspot.com

0 comments:

आफ्नो विचार COMMENT गर्नुहोस् धन्यवाद

Popular Posts

Featured Video