social work by Okhaldhunga Sewa Samaj south Korea
social work by Okhaldhunga Sewa Samaj south Korea
मृगौला पीडित पृथ्वी बहदुर खत्रीलाइ सहयोग हस्तान्तरण ।शिघ्र स्वास्थ लाभको कामना।।
ओखलढुंगा जिल्ला साबिक रावादोलु गाविस हाल खिजिदेम्बा गाउपालिका -६ बस्ने दुवै मृगौला पीडित पृथ्वी बहादुर खत्रीको लागी उपचार सहायोगार्थ ओखलढुंगा सेवा समाज दक्षिण कोरियाद्वारा सङ्कलित सहयोग रकम रुपैयाँ ८३,४२३.००(अक्षेरेपी रु तृयासी हजार चार सय तेईस मात्र) आज नोभेम्बर १६ तारीख काठमाडौं जोरपाटीस्थित शिक्षण अस्पतालमा बिरामी पृथ्वी बहादुर खत्रीलाइ हाल नेपालमा रहनु भएका ओसेस अध्यक्ष श्री मान सिंह गुरुङ ज्युले प्रदान गर्नु भएको जानकारी गराउन चाहन्छौ।साथै ओसेस को तर्फबाट बिरामी पृथ्वी बहादुर को शिघ्र स्वास्थ लाभको कामना पनि गर्नु भयो। बडा दशै तथा शुभदिपावली २०७५ को अवसरमा शुभकामना सहित दु:ख मा परेको जिलावासी पृथ्वी बहादुर को सहायता को लागी ओसेस कोरियाले गरेको अपिलमा सहभागी हुनु हुने तपशिलमा उल्लेखित महानुभाव हरुलाइ ओसेस कोरियाको तर्फबाट धेरै धेरै धन्यवाद प्रदान गर्दछौ ।साथै यस अभियानको संयोजन गर्नु हुने ओसेस सदस्य श्री केशब श्रेष्ठज्युलाइ पनि धेरै धेरै धन्यवाद ।
मृगौला पीडित पृथ्वी बहादुर खत्रीलाइ कोरियाबाट सहयोग गर्नु हुने महानुभावहरुको विवरण:
१.केशब श्रेष्ठ :- 51000/ वोन
२.लिला बहादुर बिष्ट :- 30000/ वोन
३.केदर खत्री :- 10000/-वोन
४.कमल प्रधान :- 20000/-वोन
५.फदिन्द्र अधिकारि :-20000/-वोन
६.सुमन कार्की :- 21000/- वोन
७.जितेन्द्र शाहि :-20000/-वोन
८.श्रीराम गुरुङ :-20000/-वोन
९.मानसिङ गुरुङ :- 110000/-वोन
१०.निस्चल गिरि:-35000/-वोन
११.मोहन भट्टराई :-50000/-वोन
१२.सुजन राई :- 26000/-वोन
१३.नवीन सिग्देल :- 25000/-वोन
१४.तिर्थ कुमार श्रेष्ठ :-30000/-वोन
१५.भुवन सिंह राइ 20000/-वोन
१६.हर्क दिल राइ 25000/-वोन
१७.दिलिप सुनुवार 50000/-वोन
१८.दिलिप श्रेष्ठ 20000/वोन
१९.सङ्राम किराँत 21000/वोन
२०.हिमाल राइ 15000/वोन
२१.हरिश पाल 10000/वोन
२२.तारा थापा 21000/वोन
२३.जय बाम्बुले राइ 20000/वोन
२४.उत्तर बहादुर राइ 20000/वोन
२५.ओखलढुंगा सेवा समाज कोरिया 100000/वोन
२६.पचु राम राइ 31000/वोन
१.केशब श्रेष्ठ :- 51000/ वोन
२.लिला बहादुर बिष्ट :- 30000/ वोन
३.केदर खत्री :- 10000/-वोन
४.कमल प्रधान :- 20000/-वोन
५.फदिन्द्र अधिकारि :-20000/-वोन
६.सुमन कार्की :- 21000/- वोन
७.जितेन्द्र शाहि :-20000/-वोन
८.श्रीराम गुरुङ :-20000/-वोन
९.मानसिङ गुरुङ :- 110000/-वोन
१०.निस्चल गिरि:-35000/-वोन
११.मोहन भट्टराई :-50000/-वोन
१२.सुजन राई :- 26000/-वोन
१३.नवीन सिग्देल :- 25000/-वोन
१४.तिर्थ कुमार श्रेष्ठ :-30000/-वोन
१५.भुवन सिंह राइ 20000/-वोन
१६.हर्क दिल राइ 25000/-वोन
१७.दिलिप सुनुवार 50000/-वोन
१८.दिलिप श्रेष्ठ 20000/वोन
१९.सङ्राम किराँत 21000/वोन
२०.हिमाल राइ 15000/वोन
२१.हरिश पाल 10000/वोन
२२.तारा थापा 21000/वोन
२३.जय बाम्बुले राइ 20000/वोन
२४.उत्तर बहादुर राइ 20000/वोन
२५.ओखलढुंगा सेवा समाज कोरिया 100000/वोन
२६.पचु राम राइ 31000/वोन
श्रीराम गुरुङ
सचिब,ओसेस कोरिया ।
सचिब,ओसेस कोरिया ।
धन्यवाद सहयोगी नेपाली मनसम्पूर्ण मा
यदि तपाई हरु पनि सहायोग गर्न चाहनुहुन्छ भने .
"सेवा नै धर्म हो"
मृगौला पीडित पृथ्वी बहादुर खत्री को जीवन रकक्षा को लागि हार्दिक अपिल गर्दछौ।
नेपालको लागि राष्ट्रिय वारिज्य बैंक
खाता न: १४२००६७०००१०
पीडित को फोन न: 9843556101, 9869726040, 9813930860
मृगौला पीडित पृथ्वी बहादुर खत्री को जीवन रकक्षा को लागि हार्दिक अपिल गर्दछौ।
नेपालको लागि राष्ट्रिय वारिज्य बैंक
खाता न: १४२००६७०००१०
पीडित को फोन न: 9843556101, 9869726040, 9813930860
0 comments:
आफ्नो विचार COMMENT गर्नुहोस् धन्यवाद