Friday, November 30, 2018

the voice of Nepal को उत्कृष्ट प्रतियोगी लाई VOTE गर्नु भयो ?

The Voice of Nepal is the local adaptation of the mega international franchise singing reality shows “THE VOICE”.ANC Event Management Pvt. Ltd.
 is the license holder for the Nepali version of The Voice.
the voice

लुके र रहेका कला प्रतिभा लाई बाहिर निकाल्ने अनि उचित अवशर  उचित  स्थान प्रधान गर्ने  उदेश्य को साथ The Voice of Nepal mega international franchise singing reality shows हाम्रो देश नेपाल मा पहिलो पटक
  (सीजन 1)The Voice of Nepalअडिशन को लागि ios र android (app)_ ऐप को  प्रयोग गरी। कुल मिलाएर, 12,000 डिजिटल क्लिपहरू (आवेदन  )30 दिन भित्र प्राप्त भएको थियो  , र 108 सहभागीहरू छनौट गर्न 20 दिन समय लाग्यो ।



पहिलो प्रकरण kantipur tv  र ramailo hd  25 august 2018 मा प्रसारण गरिएको थियो। कार्यक्रम समय प्रत्येक हप्ता सनिवार र आइतबार 9:00 बजे  प्रसारण गरिन्छ ।
यसरी बिभिन्न चरण खुड्किला हरु पार  गर्दै the voice of nepal ले ऐले top 16 the voice of nepal प्रतियोगी हरु  छन् जाहा 101 राम्रा प्रतियोगीहरु छन् । र मूल्यांकन गर्न पनि गाह्रो छ र ऐले 100 % मूल्यांकन गर्ने अधिकार हामी सर्वसाधारण लाई दिइएको छ ।
तेसै ले हामी ले निष्पक्ष भएर कला प्रतिभा को सम्मान गर्दै प्रतिभा को आधार मा जो प्रतियोगी सबै भन्दा अब्बल छ रामरी नियाले र सहि मूल्यांकन गरि सहि इस्थान( परिणाम) दिनुपर्छ । यादि हामी ले राम्रो मूल्यांकन नगरी राम्रो प्रतिभा लाई vote नगरी अरुलाई नै vote गरे र VOTE कै कारण ले राम्रो प्रतिभा को उचित
मूल्यांकन र उचित परिणाम आएन भने राम्रा प्रतिभा हतोत्साहित त हुन्छ नै यसले यस्तो ठुलो घाटा हाम्रो  गीत संगीत ले बेहोर्नु पर्छ। जस्तो लाग्छ  हामी ले छानेको विजेता(WINNER)बनाएको व्याक्ति सबै भन्दा उत्कृष्ट होस् । अन्य देश को भन्दा उत्कृष्ट होस् यसरि हामी ले कला प्रतिभा (क्षमता) को आधारमा निष्पक्ष भएर सहि मूल्यांकन गरिन्छ  भने  एकदिन हाम्रो गीत संगीत  ले पनि अवश्य शिखर चुम्ने छ।




हामी ले राम्रो प्रतिभा लाई  प्रतिभा अनुसार उचित स्थान नदिने र राम्रो प्रतिभा लाई हतोत्साहित हुन बाध्य गरिन्छ ।भने हामि जो - कसै लाई पनि सन्तुष्टि मिल्दैन साथै कैलेइ पनि गीतसंगीत मा अघि बढ्नेउन्नति  हुने सम्भावना धेरै कम हुनसक्छ । तेसै ले आउने पुस्ता नयाँ प्रतिभा लाई राम्रो गर्न प्रेरित गर्न कला प्रतिभा लाई बुझेर निष्पक्ष भएर
  आफ्नो पराई हैन  सबै प्रतियोगी हाम्रो हुन् प्रतिभा  हेरे र उत्कृष्ट प्र्पतियोगी लाइ VOTE गरम र the voice of nepal को पहिलो बिजेता (winner)बनाम धन्यवाद ।















हामी OWNFRIENDLYSTUDIO परिवार  ले सबै प्रतिभा लाई हेरे र निष्पक्षता का साथ मूल्यांकन गर्दा :
THE VOICE OF NEPAL को प्रतियोगी BIBEK WAIBA LAMA उत्कृष्ट लागेको छ यदि BIBEK WAIBA LAMA लाई THE VOICE OF NEPAL को पहिलो बिजेता (WINNER) बनाउन सकियो भने  हाम्रो गीतसंगीत को स्तर  केहि अघाडी बढ्थ्यो होला जस्तो लाग्छ।
केवल यो हाम्रो मूल्यांकन मात्र हो यादी हाम्रो मूल्यांकन मा सहमती हुनुहुन्न  भए एक पटक यो VIDEOS हेर्नुहोस्।

next click here
next click here
next click here
















र तपाई को आफ्नो मूल्यांकन मा को बन्छ  होला पहिलो THE VOICE OF NEPAL आफ्नो विचार COMMENT गर्नुहोला ।
र तपाई पनि हाम्रो मूल्यांकन मा सहमति हुनुहुन्छ भने नीरन्तर VOTE गर्नुहोस् ।
BIBEK WAIBA LAMA लाई VOTE गर्न को लागि VOTING DETAILS:

  1. FACEBOOKवा GOOGLE ACCOUNT मा LOGIN गर्नुहोस्→ 

ofs चिन्न लाएको मा click गर्दै vote गर्नुहोस्
thevoiceofnepal मा click गर्दा skip मा click गर्नुहोस् app store मा सिधै पुग्नु हुन्छ


app link:thevoiceofnepal


धन्यवाद

0 comments:

आफ्नो विचार COMMENT गर्नुहोस् धन्यवाद

Popular Posts

Featured Video