Sunday, January 13, 2019

Sabitri subedi ले आफ्नो  असली रूप देखाई छोडे

Sabitri subedi ले आफ्नो  असली रूप देखाई छोडे



समाज सेवा र महिला हिंसाको विरुद्ध मा आवाज उठाए र महिला हरूको सहयोग गर्छु
भन्दै चर्चा मा आएका समाजसेवी भन्दै आफ्नो स्वार्थ पुरा गर्न सोझा साझा नेपाली महिलाहरु लाई आँखा मा छारो हाल्ने र आफ्नो पेट भरी दुनिया को राम्रो सुमधुर सम्बन्ध का साथ चलिरहेको परिवारलाई विगार्ने र महिला हिंसाको विरुद्ध लड्नु पर्छ भन्दै नकारात्मक  शशक्तिकरण गर्दै महिलाहरुलाई अल्मल्याई पारिवारिक सम्बन्ध बिगार्दै अन्तिममा महिला हरुलाई नै विचल्नी पार्ने
चरित्र  रहेको कुरा तपाई हामी सवैले बुझ्न सकिन्छ।
हैन भने देश प्रति साच्चै मायाँ र देशको सम्रिद्धि चाहाने हो भए र देश बिकास मा केहि टेवा
पुर्याउने हेतु ले साच्चै समाज सेवा मा लागि रहेको हो भए
रवि लामिछाने जस्ता महान कार्य गर्नु हुने व्यक्ति को सम्मान गर्नु पर्ने थियो।

के महिला,के पुरूष ,के जातीय, सारा नेपालीको  मुटु   सरकारले गर्न नसक्ने   कार्य गर्न योग्य सरकारले पनि Respect गर्नु पर्ने     व्यक्तित्व   रवि  लामिछाने  जस्ता महान कार्य गर्नु हुने व्यक्ति माथि jpt अभिव्यक्ति दिने
कस्तो व्यक्तित्व होला र यस्तो व्यक्ति ले के सम्म गर्छन्  होला भन्ने कुरा तपाई हामी जो कसै ले अनुमान गर्न सकिन्छ । तेसै ले सचेत रहनु होला !
यो messages सक्दो share गर्नु होला धन्यवाद!!!आफ्नो प्रतिक्रिया दिनुहोस् साथी comment मा ।?



Ownfriendlystudio.blogspot.com

Rabi lamichhane
Sabitri subedi
Dhanapati makhim

0 comments:

आफ्नो विचार COMMENT गर्नुहोस् धन्यवाद

Popular Posts

Featured Video