Sunday, September 1, 2019

INDIA(भारत) मा तहल्का मच्चाउने भिकारी आमै Ranu Mondal यिनै हुन् हेर्नुहोस्।

INDIA(भारत) मा तहल्का मच्चाउने भिकारी आमै Ranu Mondal यिनै हुन् हेर्नुहोस्।

 



 


Ranu Mondal ,को  जन्म 5 November 1960 मा Kartickpara, Krishnanagar, Nadia District, Bengal, India
मा भयो अहिले 58 बर्ष पुगिन उनका बुबा आदित्य कुमार एक गरीब फेरीवाला थिए। मण्डलले बाल्यावस्थामा आफ्ना आमाबुबा गुमाए का थिए । र mondal ले 19 बर्ष को उमेर मा West Bengal का एक यूवा सँग बिवाह भएर उनको एक छोरा एक छोरी पनि थिए   ।उनी लाई सिर्मान  ले खासै वास्ता गर्दैनथियो ।
mondal को गीत संगीत प्रती रुची  बाल्यकाल देखी नै  भएको  ले  उनी club मा जादै गाउने गर्थे  तर  यो कुरा सिर्मान लाई मनपर्दैन थियो तेसै ले उनीहरुको संबन्ध खासै लामो समय टिक्न सकेन  र उनीको दोस्रो बिवाह late babul mondal सँग  गरिन्। फेरी पनि mondal को कालो दिन ले छोडेन।
2003 मा दोस्रो सिर्मान कोअसामहिक मृत्यु भयो । त्यस पछि mondal को  होस् गुम्न पुग्यो । उन को दोस्रो सिर्मान बाट पनि एक छोरा एक छोरी छन् उनीहरु Nadia,Ranaghat मा आफ्नो आफन्त सँग बस्छन्। mondalले Ranaghat Junction railway station मा गीत गाउदै भिक् माग्न सुरु गरे केहि समय पहिले  tapan नाम गरेको युवा ले पनि videoखिचेर  सामाजिक संजाल हरु मा राखेका थिए तर खासै  केहि भएन तर अहिले Atindra Chakraborty ले खिचेको video social media मा  viral हुन पुग्यो।



त्यसपश्चात, उनलाई Superstar Singer रियलिटी शो,मा  आमन्त्रित गरियो जहाँ(  Himesh Reshammiya) हिमेश रेशमियाले उनलाई उनको फिल्म हप्पी हार्डी  हीर  ( Happy Hardy and Heer)को (लागि गाउन मौका दिए। अहिले
उनी भिखारी वाट अहिले बलिउडमा काम गर्दैछ। यसरि Ranu mondal को जीवन मा धेरै दुख्ख का दिन हरु आए  र गए  अब सुक्ख  को पालो ।

viral भए    पछी उनको स्वाती नामकी छोरी छन जसले १० वर्षसम्म उहाँलाई त्यागेकी थिइन्।अहिले सम्पर्कमा छन् ।  हाल उनी Nadia,Ranaghat को  Begopara क्षेत्रमा बस्छिन्।तेसैले सत्कर्म गर्नुपर्छ धैर्य  गर्नु पर्छ  सुख्ख हुन्छ दुख्ख पनि हुन्छ ।


दुखि लाई सहयोग गर्नुस् । तपाई को पनि  दु:ख मात्र हैन सुख्ख का पालो हरु आउदै छन्।

गीत:Teri Meri Kaahani,Aadat
 film: Happy Hardy and Heer

हेर्नुहोस् Ranu Mondal ले गाएका गीतहरु हेर्नुहोस्।



धन्यवाद 

0 comments:

आफ्नो विचार COMMENT गर्नुहोस् धन्यवाद

Popular Posts

Featured Video