Friday, September 6, 2019

The voice of Nepal season 2 का Sanish Shrestha the voice global मा!

The voice of Nepal season 2 का Sanish Shrestha the voice global मा!


वुवा Bijaya र आमा jamuna को कान्छो छोरा sanish Shrestha Kathmandu Koteshwor मा वस्छन्
Sanish को गायन प्रति प्रेरणा को श्रोत उन को
हजुर्बा हुन्। sanish Shrestha  20 वर्ष को भए
र अहीले school छाडेर गीत संगीत मा केही गर्न खोज्दै छन्।
यसै क्रम मा Nepal singing reality show the voice of Nepal मा लीएका छन्।



The voice of Nepal को एक प्रतिस्पर्धी sanish shrestha ले Nepali film prasad को Lai Lai बोल को गीत गाएर
चारै जनाJudge लाई turn त गराए गराए साथै धेरै public को सकारात्मक comments ,माया पाएका छन्। sanish shrestha को गीत गाउने सैली साथै सवैको मन छुने मिठो आवाज़ ले छोटो समय मा धेरै को मन जीतेका छन्। यती मात्र
नभएर अर्को खुसी को कुरा नेपाली ले गर्व गर्नु पर्ने कुरा the voice of global मा पहिलो पटक Nepali गीत (जस् मा पनि August को उत्कृष्ट गीत ). Best of August
2019 in the voice मा परेको छ।, 

the voice of Nepal season -1 को पनि the voice  global मा नपरेको चाही हैन Bibek lama ले गाएको despacito भन्ने गीत पनि #surprising despacito covers in the voice topic मा तर Spanish language को गीत,अन्य देश को गीत भएकोले अलि ओझेल पर्यो। 



तर bibek lama को गायकी पनि उत्कृष्ट थियो र उस्ले पनि
केही हत सम्म राम्रो छाप राखेको छ नेपाली को आवाज़ पनि कमी छैन । गीत संगीत मा अव्वल छन् ,नेपाली पनि भन्ने शन्देश छोडेको छन्।
जस वाट नेपाल लाइ संसार मा चिनाउन हत सम्म मद्दत पुर्याउने छ , साथै नेपाल को गीत संगीत को ईज्जत मा पनि केही टेवा पुर्याएको छ
 ।



र नेपाली गीत संगीत पनि यती राम्रो मिठो छ भन्ने परिचय वनाएको छ यस् lai lai गीत ले ।
Lai Lai गीत original:
Music:subash bhusal
Lyric:Ganesh shahi
Singer:ketan Chettri
Music Aranger:Udaya Raj Poudel
Sound design: Uttam Neupane
हुन्।

धन्यवाद
अझै आउदा दिन हरूमा पनि अझ राम्रो प्रगती होस् ।
र नेपाली गीत संगीत को प्रगती होस् ।
शुभकामना

0 comments:

आफ्नो विचार COMMENT गर्नुहोस् धन्यवाद

Popular Posts

Featured Video