Monday, February 24, 2020

South Korea मा coronavirus ले उग्ररुप लिदै मर्नेको संख्या १० पुग्यो .

South Korea मा coronavirus ले उग्ररुप लिदै  मर्नेको संख्या १० पुग्यो .
संक्रमित बिरामीहरुको पुष्टि :९७७
निको हुनेहरुको संख्या :२२
मृत्यु हुनेहरुको संख्या :१०
कोरिया मा coronavirus बारे सुचनाको लागि new updates को लागि यहाँ click गर्नुहोस् coronavirus updates


corona virus the facts





1.virus enters through the nose and mouth
2.it then finds a host cell in the respiratory system
3.the host cell then bursts and infects other cells nearby
symptoms
1. runny nose
2.caugh
3.sore throat
4.high temperature
CHINA
south china seafood wholesale market Wuhan

how it spreads
novel coronavirus first spread to humans from an animal-thought to be a snake- at the south china seafood wholesale market.
the virus is transmitted between humans in droplets from coughing and sneezing and touching or shaking hands.
how it can kill
most victims of the virus die from complications including pneumonia and swelling in the lungs.
the virus also causes swelling in the respiratory system which can make it hard for the lungs to pass oxygen into the bloodstream- leading to organ
failure and death.
severe pneumonia can kill people by causing them to 'drown' in the fluid flooding their lungs





* कोरोना भाईरस उच्च तापक्रममा कमजोर रहेको खुलासा भएको छ । त्यसैले कमसेकम यो प्रकोप रहुन्जेल सदैव तातो पानी पिउनु होला । चिसो जन्य वस्तुको सेवनले भाईरस झनै सक्रिय हुने गर्दछ ।घरबाट वाहिर निस्कदा थर्मसमा तातो पानी लिएर निस्कनुहोला ।

* जुनसुकै स्थानमा र जुनसुकै ब्यक्तीबाट कोरोना संक्रमित हुने भएकोले यि र यस्ता सामान्य कुराहरुमा ध्यान दिनुभएमा संक्रमित भई हाले पनि सहज रुपमा रोगलाई प्रतिकार गर्न सकिन्छ ।

* मास्क प्रयोग * अल्कोहल स्प्रे * हातमुखको सरसफाई * तातो पानीको सेवन * भिडभाड बाट टाढै बस्ने * सकभर हात नमिलाउने * अत्यावश्येक काम बाहेक घरबाट ननिस्कने *
ओफुरो(तातो पानीमा बस्ने) को प्रयोग * साउनाको प्रयोग आदी रोकथामका उपायहरु हुन ।

सही सुचनाहरुमा अपडेट रहौं र साथीहरुलाई पनि सही सुचना दिलाऔं ।

thank you

0 comments:

आफ्नो विचार COMMENT गर्नुहोस् धन्यवाद

Popular Posts

Featured Video