Saturday, January 19, 2019

MTU को निरन्तर दवाव पश्चात EPS को नियममा केही परिवर्तन, कम्पनीको गल्ति प्रमाणित भएमा विना अनुमति कम्पनी परिबर्तन गर्नपाउने


 MTU को निरन्तर दवाव पश्चात EPS को नियममा केही परिवर्तनकम्पनीको गल्ति प्रमाणित भएमा विना अनुमति कम्पनी परिबर्तन गर्नपाउने ,.



कोरियाको रोजगार तथा श्रम मन्त्रालयले eps  को श्रमिकलाई 2019 February 1 तारिकदेखि लागु हुने गरि कम्पनीले कानुनमातोकिएको शर्त उलङ्घन गरेको प्रमाणित भएमा कम्पनीको बिना अनुमति कम्पनी परिबर्तन गर्न पाउने नियम बनेको  
.जस अनुसार सरकारले अब देखि प्रवासी श्रमिकलाई मजदुर आधार कानुन नियमावलीको दफा ५५  धारा ५८ मा तोकिए बमोजिमको कोठा, जाडोमा भुइँतताउने बोइलर, शौचालय  नुहाउने ठाउँ , कोठा, शौचालय  नुहाउने ठाउँमा चाबी लगाउन मिल्ने ,आगोलागी हुनबाट बचाउन अग्रिम जानकारी गराउनेमेसिन  आगो निभाउने सामग्री भएको कोटा उपलब्ध गराउनु पर्नेछ  कानुनले तोकिए अनुसारको सुबिधा भएको बस्ने कोठा उपलब्ध नगराएको अवस्थामासम्बधित निकायले कोठाको सुविधामा सुधार गर्नु भनी समयावधी  तोक्ने   तोकिएको समयावधी भित्रमा पनि बस्ने कोठामा सुधार भएन भने सो कुराकोप्रमाणित भएको अवस्थामा कम्पनी परिबर्तन गर्न पाइने  भएको  
. सम्झौता पत्रमा उल्लेख भएको काम शुरु हुने समय कम्पनी साहुले श्रमिकको सहमति बिना  घण्टा बढाएमा वा घटाएमा सो कुरा प्रमाणित भएमा कम्पनीपरिबर्तन गर्न दिनु पर्ने नियम परिवर्तन भएको छ।
. कम्पनीमा बलात्कृत भएमा  दिन भित्रमा तुरुन्त कम्पनी परिबर्तन गर्न पाइनेछ।
 कम्पनी मालिक, काम गर्ने सहकर्मी, नातेदारले नियमति रुपमा कुटपिट, गालीगलौज वा अभद्र व्यवहार गरेर सो कुराको प्रमाणित भए बिना अनुमति कम्पनीपरिबर्तन गर्न पाइनेछ 
. तलबको ३० प्रतिशत भन्दा बढी महिना भण्दा बढी अवधिसम्म नदिएमा वा ढिला दिएको अवस्थामा, तलबको १० प्रतिशत रकम  महिनासम्म नदिमा वाढिला दिएमा कम्पनी परिवर्तन गर्न पाइनेछ।
विस्तृत जानकारीको लागि प्रवासी मजदुर संगठन एमटियुमा सम्पर्क गर्नु होला  फोन . ०२-२२८५-६०६८

धन्यवाद

0 comments:

आफ्नो विचार COMMENT गर्नुहोस् धन्यवाद

Popular Posts

Featured Video