SACAR aka. Lil Buddha ft. Uniq Poet - King of NEPHOP (Official Music Video)
SACAR lil buddha को NEW album - श्री ५
SACAR को NEW ALBUM श्री ५ मा King of NEPHOP भनेको कुरा मा असहमति जनाउदै INDIAN नागरिक !
youtube trending 2 मा
यसरि sacar साकार को new album श्री ५ को सफलता सगै यो video लाई लिए र बिभिन्न
Reaction videos हरु बनिरहेका छन्,.
जस मा मलाई चित्तबुझ्दो reaction video पनि तल दिइएको छ .
sacar ले गरेको काम राम्रो छ प्रसंसनिय छ., जे जस्तो अपशब्द प्रोग गरिएता पनि भन्न खोजिएको कुरो दिन खोजिएको information राम्रै छ तेसै ले नै त धेरै ले मनपराई राख्नु भएको छ .
तर KING OF NEPHOP भनेको कुरा मा असहमति जनाउदै भारतीय एक नागरिक ले बनाए REACTION VIDEO.
हुदा हुदै पनि मलाई यो reaction video मन पर्यो जस मा यो reaction video बनाउने एक indian नगरी हुन् sacar ले भनेको king of King of NEPHOP भन्ने कुरा मा एक भारतीय नागरिक ले असहमति जनाउदै video मा yama budhha को प्रसंस गरे तेसै ले मलाई यस video मन पर्यो /. र ,मलाई यस्तो लाग्छ यस मा nephop को
लागि ठुलो योगदान दिनु हुने स्वर्गीय Yama_Buddha जस्तो माहान व्यक्तित्वको बारे पनि केहि समेटिए को भए अझ राम्रो
हुने थियो कि ? . यस मा तपाई को धारणा comment गर्नु होला ./
हेर्नुहोस्.video
reaction video
original
SACAR को ALBUM किन्न चाहनुहुन्छ भने click here
र तपाई लाइ के कस्तो लाग्छ आफ्नो विचार comment share गर्नु होला
SACAR aka. Lil Buddha - श्री ५
SACAR aka. Lil Buddha ft. Uniq Poet -
King of NEPHOP (Official Music Video)
ownfriendlystudio
Popular Posts
-
Sure! **Deepseek** is an AI-powered mobile app designed to help users search for information more effectively and intelligently. It integrat...
-
SHRINKHALA KHATIWADA Mexico is just one rank below Nepal. भोट गर्न नछुटाउनुहोला।नेपाल अहिले प्रथम स्थानमा छ । यो posi...
-
Credits ** Vocal By: Deepak Bajracharya Music By: Deepak Bajracharya Lyrics By: Ricky Shakya Arranged By: Rhythm Band Audio Mixed By Firoj ...


0 comments:
आफ्नो विचार COMMENT गर्नुहोस् धन्यवाद