Tuesday, May 28, 2019

9 बर्षिया बालकले खुलाए बुद्धको जन्म .. सबै नेपालीले हेर्नुहोला भारत सम्म पुर्याउनुहोलाBhagya Neupane

9 बर्षिया बालकले खुलाए बुद्धको जन्म .. सबै नेपालीले हेर्नुहोला भारत सम्म पुर्याउनुहोला Bhagya Neupane

 
wow! हाम्रो  देश मा यस्ता महान सोच विचार भएको सच्चा नेपाली पनि छन् रैछ 
मरी सकेको थियो आस मेरो छैनन् सच्चा नेपाली भनेर किन कि नेपाली होस् या अन्य देश को होस् 
इज्जत र नाम को लागि राजनितिक मा आउछन सच्चा नेपाली मन त झन्  जे जस्तो भएता पनि 
पैसा लोप लालच मा  कहिलेइ पर्दैन तर आहिले आएर देश को नेतृत्व गर्ने उच्च  स्थान मा रहनु हुने 
ले नै पैसा मा बिकेको कुरा प्रसस्तै सुन्न र देख्न सकिन्छ र राजनीतिक इज्जत को लागि हैन पैसा को 
लागि राजनितिक मा आउने  गरेको देख्न सकिन्छ.
तर यति सानो मान्छे यति सानो उमेर मा यति ठुलो सोच विचार यति महान बिचार यस्तो विचार /सोच 
देश बनाउने जिम्मा लिने देश को जिम्मेवार व्यक्ति मा आओस धन्यवाद
 

0 comments:

आफ्नो विचार COMMENT गर्नुहोस् धन्यवाद

Popular Posts

Featured Video