Friday, August 16, 2019

Rabi lamichhane लाई प्रहरीले नियनत्रणमा लिएपछि !

Rabi lamichhane लाई प्रहरीले  नियनत्रणमा लिएपछि ! 

 

Rabi Lamichhane एक पत्रकार हुन्  news24 मा  शिधा कुरा जनता सँग कार्यक्रम मार्फत देश तथा विदेश  मा रहेको नेपाली हरु को बिभिन्न  समश्या हरु लाई सम्बोधन गर्दै न्याको लागि अन्य पत्रकार भन्दा निडर र साहसी आवाजहीनहरु को आवाज  बुलन्द गरे र
नेपाली हरु को एक  मात्र  निडर  र बिस्वासको पात्र जस्ले शक्ति मा रहेका  ;मंत्री ,प्रधान मंत्री ,सरकार लाई समेत न्याय को लागि औला ठडयाउन सक्ने पत्रकार rabi lamichhaneहुन् /
राम्रो काम गरे र धेरै नेपाली हरु को मन मुटुमा बस्न सफल पत्रकार  rabi lamichhane का सहकर्मी salikram pudasaini को (हत्या /आत्महत्या) घटना  पछी !..
rabi lamichhane को बिरुद्ध मा बोल्दै  pudasaini को  video बिभिन्न social media मा बाहिरीएपछी पत्रकार  rabi lamichhane लाई प्रहरीले  नियनत्रणमा  लिएको छ ।
video:

यो VIDEO को आधार मा मात्रै  हामी RABI LAMICHHANE लाई दोषी मान्न सकिन्दैन ।
आवाज बिहिन हरु को आवाज ,गरिब दुखि को आवाज ,निस्वार्थ ,निडर सच्चा देश प्रति माया भएको पत्रकारिता को एक मात्र विस्वासिलो पत्र धेरै नेपाली हरु को आशा को केन्द्र एक उदाहरणीय ब्याक्तित्व भएको ले राज्य को विस्वास छैन तर Rabi Lamichhane प्रति विस्वास छ (प्राय सच्चा नेपाली )

  •  सम्बन्धित निकाय  लाई केहि प्रश्न 

1. Rabi Lamichhane को   खुट्टा तान्दै आएका KISHOR SHRESTHA ले कहाँबाट प्राप्त गरे video ?
2. यो video मा कपडा पनि फरक-फरक  छ एक छिन मा शिरानी काहाँ बाट आयो ?
3.Rabi Lamichhane sir लाई नराम्रो मान्ने मान्छे ले facebook profile मा किन  rabi sir सँग को photo राख्छन ?
4.आत्मा हत्या गर्ने मान्छे ले  किन नया जोश र जागरका साथ् नया program|Mission News|सुरुवात गर्यो ?
5.खुट्टा ले भुइँ टेक्दा पनि मृत्यु हुन्छ ? full video कहाँ गयो ? full video जस्ताको  तस्तै नराखी किन edit गरि राखियो ?

  • # भ्रष्टाचारी,दलाल ,बलात्कारी ,देश द्रोही ,अपराधी हरु ले Rabi Lamichhane लाई  फसाइयो । यातना दिएर दवावमा  video बनाइयो ! राम्रो छानबिन  गरि  सत्य तथ्य  पत्ता लगाई अपराधी लाई सजाय होस्  ।निर्दोषी लाई दोषी नबनाइयोस् (नेपाली)
  • चितवन नजिक बाट मात्र rabi lamichhane को समर्थक 1000 भन्दा बढीको सहभागीता आवश्यक परे अन्य गाउ -गाउ घर -घर  बाट रबि लामिछाने समर्थकहरु उठ्ने तयारी मा ।

SALIKRAM PUDASAINI हत्या /आत्महत्या  काण्ड /RABI LAMICHHANE UPDATE VIDEO




  • news24 छोडे पछी को अन्तर्वार्तामा salikram pudasaini video हेर्नुहोस्।
video:




  •  संबन्धित video हरु
CLICK HERE






धन्यवाद आफ्नो विचार राख्नु होला !

0 comments:

आफ्नो विचार COMMENT गर्नुहोस् धन्यवाद

Popular Posts

Featured Video