Thursday, June 27, 2019

बिना Lab Tests INDIA बाट NEPAL फलफूल ,तरकारी निर्यातमा रोक !! INDIA मा ब्यापारीको बिजोक !!

बिना Lab Tests INDIA बाट NEPAL फलफूल ,तरकारी  निर्यातमा रोक ll INDIA मा ब्यापारीको बिजोक !!

हाम्रो देश  कृषि प्रधान देश हो भएता पनि हामी आफ्नो खान को लागि पनि तरकारी फलफुल अन्न बाली अन्य 
देश बाट किने र खानुपर्ने र अरबौ रुपयाँ अन्य देश मा पठाउने गर्दै आएका छौ l यसरी हामी ले  अन्य देश को 
फलफूल तरकारी  निर्यात गरे र खादै आई रहेका छौं . यसरी महँगो मूल्य मा  गुणस्तर हिन तरकारी फलफुल खरीद गरि खाइदै आइरहेका थिइयो ,. कसै लाई केहि वास्ता थिएन .
बल्ल आए र  नेपाल सरकार ले हामी जनताको बारे केहि सोचिदिएको हो कि ?
अब हामी जनता पनि लाग्नुपर्छ .
कसरि  आफ्नै देश मा गुणस्तर  फलफुल तरकारी आपूर्ति गर्ने र अरबौं रुपैयाँ नेपाल मा नै राख्ने यस बारे 
तपाई हामी सबै ले सोच्नुपर्ने आवश्यक छ .फलफूल तरकारी कसरि परिपूर्ति गर्न सकिन्छ . मौसमी ,बेमौसमी
फलफुल तरकारी बारे तपाई नया सोच बनाउनुहोस उपायहरु खोज गर्नुहोस् .हामी परम्परागत कृषि गरे र त्यो 
भन्दा बाहिर निस्कन सकेका छैनौं कसरि सजिलै  धेरै उत्पादन गर्न सकिन्छ भन्ने सोच हामी मा आउदैना राम्रो बिउ  छनोट गर्ने ज्ञान पनि छैन जस्तै उदाहरण को लागि :मकै - मकै को बारे खोज/परिक्षण  गर्दा मकै रोप्ने फाले पछी राम्रो बोट ,मात्र राख्ने ,धेरै घोगा फलेको बोट  लाइ छाने र बिउ राखी हेर्ने क्रमसः यस्तै परीक्षण गर्दै जानुपर्छ 
र कस्तो हुन्छ के परिणाम आउछ हेर्दै प्रयोग गर्दै जानु पर्छ यस्तै अन्य मा पनि फलफुल तरकारी हरु मा पनि परिक्षण गर्दै प्रयोग गर्दै गयो भने अवश्य सम्भब हुने छ .

बिना Lab Tests INDIA बाट NEPAL फलफूल ,तरकारी  निर्यातमा रोक !! INDIA मा ब्यापारीको बिजोक !!
भारतीय  फलफुल तथा तरकारी ब्यापारी हरु बिजोक छन् हेर्नुहोस् लिंक CLICK गरेर CLICK HERE


0 comments:

आफ्नो विचार COMMENT गर्नुहोस् धन्यवाद

Popular Posts

Featured Video