Sunday, December 29, 2019

साव्धान तपाई लाई पनि फसाउलान है !

साव्धान तपाई लाई पनि फसाउलान है !
विभिन्न लोभ  लालच् देखाएर पैसा फसाउने अपराधीहरू फैलीदै ।
Video हेर्नुहोस् र कुनै अन्जान व्याक्तिले तपाई लाई कुनै 
लोभलालच् देखाएर पैसा हाल्न भन्यो भने पैसा राम्रो नबुझिकन नहाल्नुहोस् र 
प्रहरी मा सम्पर्क गर्नुहोस्।सचेत रहनुहोस्।र अरूलाई पनि सचेत् गराउन सक्दो share गर्नुहोस्।
यो video हेर्नुहोस् ।
अमिताभ बच्चनको मान्छे हुँ भन्दै यस्तो अनौठो ठगी धन्दा । बिदेश पठाउछु भन्दै ठग्ने 'दलाल'को पर्दाफास ।

0 comments:

आफ्नो विचार COMMENT गर्नुहोस् धन्यवाद

Popular Posts

Featured Video