हाम्रो देश नेपाल एक गरिब देश भनेर चिनिन्छ। विश्व मान् चित्रमा तर तेही विश्व ले यो पनि चिन्द छ
कि नेपाली हरु महँगो सवारीसाधन किन्न र चढ्न माहिर छन् अझ बिशेष गरि काठमाण्डौ का
Road हरु मा बिश्व कै सबैभन्दा महँगो MOTORCYCLE र CAR हरु चलेको देख्न सकिन्छ।
अझ हामी नेपाली हरु कतिसम्म छौँ भने बिश्व ले नै महँगो भनीएको सवारी साधन MOTORCYCLEहरु
100,200% भन्सार तिरेरै भए पनि हामी ले त्यो BIKE चढ्नै पर्छ, यस्तो अवस्था मा Ashim Pandey
सहित 7 सदश्य AUTO MOBIL ENGINEERS हरु ले उस्तै सोच र अनुभवका साथ
देश कै समश्या समाधान गर्न PROJECT ZERO को परिकल्पना गरे सन् २०१७ देखि RESEARCH
मा सम्पूर्ण टोली लागि पर्यो र अथक मिहेनत ले देशको सहरी क्षेत्रमा BIKE चलाउदा को समश्या र
आवश्यकता पहिचान को लागि भनेर नै करिब डेड बर्ष सम्म उनीहरुले समय खर्च गरे र अहिले 2019
DECEMBER 19 मा PROJECT ZERO सार्वजनिक गरेका छन्।
electric motorcycle project zero.
yatrimotorcycle nepali brand

0 comments:
आफ्नो विचार COMMENT गर्नुहोस् धन्यवाद