Sunday, December 8, 2019

THE VOICE OF NEPAL SOEASON 2 को विजेता (WINNER) RAM LIMBU

THE VOICE OF NEPAL SEASON 2 को विजेता (WINNER) RAM LIMBU



















भ्वाइस अफ नेपाल अन्तर्राष्ट्रिय टिभी गायन रियलिटी श्रृंखलाको नेपाली ढाँचा हो जुन पहिलो सीजन टीम दीपबाट सीडी विजया अधिकारीले(CD Vijaya Adhikari) जितेको हो र द भ्वाइस अफ नेपाल सीजन २ का विजेता टीम प्रमोदबाट राम लिम्बू (RAM LIMBU) WINNER भएका छन्। GRAND FINALE 7th,DECEMBER,2019 मा काठमाडौंको चुच्चेपाटी ह्यात मैदानमा सम्पन्न भएको थियो।

यस नयाँ श्रृंखलाका होस्ट सुशील नेपाल र ओशिन सिटौला हुन्,र  यस SEASON 2 मा SUSHIL NEPAL रहेका थिए ।THE VOICE OF NEPAL SEASON 1 मा  प्रशिक्षक दीप श्रेष्ठ, सनुप पौडेल, अभय सुब्बा र प्रमोद खरेल रहेका थिए ।र THE VOICE OF NEPAL SEASON 2 मा
COACH DEEP SHRESTHA,PRAMOD KHAREL,RAJU LAMA,ASTHA RAUT यो श्रृंखला नेपालका पहिलो अन्तर्राष्ट्रिय फ्रेंचाइजी गायन रियलिटी शो नेपाल आइडल सत्रका पूर्व निर्देशक लक्ष्मण पौड्याल (Laxman Paudyal) ले  निर्देशन गरेका छन्।


THE VOICE OF NEPAL SEASON 2 WINNER  ले  प्राप्त गरेको पुरस्कार

  • gold trophy


  • 1200000 Cheque







  •  DATSUN Redi GO CAR

  • MUSIC NEPAL album contract














THE VOICE OF NEPAL SEASON 2 WINNER RAM LIMBU को आगामी सांगीतिक यात्रा सफल रहोस्
हाम्रो शुभकामना छ ।

0 comments:

आफ्नो विचार COMMENT गर्नुहोस् धन्यवाद

Popular Posts

Featured Video